• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: रिस.....


मालिक - हैन सेरे पहिला पहिला त तंलाई पिट्दा खुब म
संगै झगडा गर्थिस, आज भोलि त
जति पिटाई गरे
नि तं चुपचाप बस्छस। हैन तैंले रिस कसरी कन्ट्रोल
गर्छस् हं? सेरे- जब मलाई
एक दम
रिस उठ्छ तब म ट्वाईलेट साफ गर्न जान्छु अनि रिस्
मर्छ।
मालिक - हैन ट्वाईलेट
सफा गर्दा रिस चाहीं कसरी मर्छ नी?
सेरे-
पापी बुढा, म तिम्रै टुथ ब्रस ले ट्वाईलेट सफा गर्छु।